समाचार

४ करोडमा बन्यो इच्छाकामना गाउँपालिका भवन, प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

News Image

५ वैशाख, चितवन । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनाको चार तले प्रशासकीय भवन तयार भएको छ । चार करोड दुई लाख ३९ हजार ७२५ रुपैयाँको लागतमा तयार भएको प्रशासकीय भवनको आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरबाट […]

TOP