धनगढी । डोटीको बडीकेदार गाउँपालिका–२, बर्छैनका २४ वर्षीय नरेश सार्कीको सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१, बेडुपाटा खोलाको किनारमा सिकार खेल्ने क्रममा घटनामा परी सार्कीको