By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–४, नोमाबोजीमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। मृतक इंग्ल्याण्डका ६५ वर्षीय स्टेफन गोर रहेका छन्। उनी पर्यटक भिसामा नेपाल आएका थिए। डोटी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक