समाचार

नेकपा एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित

News Image

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन्। बिहीबार साँझ सम्पन्न निर्वाचनमा गिरीले १७३ मत प्राप्त गरी, प्रतिस्पर्धी रोहित कोइरालालाई १२१ मतले पराजित गरेका हुन् । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास

TOP