समाचार

इटलीकी प्रधानमन्त्री मेलोनीले भेटिन् ट्रम्प

News Image

५ वैशाख, काठमाडौं । अमेरिका भ्रमणमा रहेकी इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेकी छन्। भेटवार्ताको क्रममा मेलोनी र ट्रम्पबीच अमेरिका र युरोपबीच सम्भावित व्यापार सम्झौताका विषयमा छलफल भएको थियो। भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘व्यापार सम्झौता शतप्रतिशत हुनेछ, तर त्यो निष्पक्ष सम्झौता हुनेछ।’ मेलोनीले पनि व्यापार सम्झौता हुने विश्वास व्यक्त गरेकी छन् । उनले […]

TOP