समाचार

एमाले केन्द्रीय कमिटी बैठक : ४२ जनाले राखे धारणा

News Image

५ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । अहिलेसम्म ४२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश, मधेश […]

TOP