समाचार

काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार

News Image

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–१० पाखाटोलमा आगलागी हुँदा दुई जना बालबालिका घाइते भएका छन् । स्थानीय कुमार मगरको घरमा आगलागी हुँदा उनका ९ वर्षीया छोरी समीक्षा र ६ वर्षीय छोरा सक्षम घाइते भएका हुन् ।  आगलागीमा

TOP