समाचार

पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ

News Image

काठमाडौं । पत्रकार हुँ भनेर व्यापारीलाई धम्की दिने एकजनालाई प्रहरीले बाराको प्रसौनी गाउँपालिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० घर भएका ४५ वर्षीय विष्णु सर्राफ छन् ।  उनले व्यापारीलाई धम्की दिएर रकम असुलेको भेटिएको

TOP