समाचार

घरको छत, भित्ता तथा सतहमा लेउ, ढुसी जमेको छ ? हटाउने ३ घरेलु उपाय

News Image

प्रायः वर्षाको मौसम र ओसले हाम्रो घरको छत, भित्ता र बरन्डामा लेउ तथा ढुसी जम्ने मुख्य कारण बन्छ । यो हरियो÷कालो ढुसीले घर नराम्रो देखिनुका साथै भित्तालाई हानि पुर्‍याउँछ । यसले सतह चिप्लो बनाउँछ, जसले लड्ने खतरा बढाउँछ । ढुसीले घरको भित्ताका लागि हानिकारक हुनुका साथै यो स्वास्थ्य समस्याको कारण पनि बन्न सक्छ । बजारमा […]

TOP