By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
सविना र शिरिषाको सहकार्य रहेको डिजाइनिङ एजेन्सी ‘एस एण्ड एस’ सर्वोत्कृष्ट बन्यो । विजेता घोषित यी दुई फेसनका विद्यार्थीले सन् २०२५ मा मिस नेपाल वल्र्डको कस्ट्युम डिजाइनको मौका पाएका छन् ।