समाचार

कर्मचारीको अवकाश उमेर ६० पुर्‍याए ६० अर्बसम्म बचत हुनेछ : अर्थ सचिव उपाध्याय

News Image

५ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले कर्मचारीको अवकाश उमेर ५८ बाट एकैपटक ६० वर्ष पुर्‍याए ५० देखि ६० अर्ब बचत हुने बताएका छन् । यो आफ्नो नभएर मन्त्रालयको धारणा रहेको उनले बताए ।  शुक्रबार राज्य व्यवस्था समितिको बैठकमा अर्थ सचिव उपाध्यायले भने, ‘अवकाश उमेर ५८ बाट एकैपटक ६० वर्ष पुर्‍याए ५० देखि […]

TOP