समाचार

गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए

News Image

नवलपुर  । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्रका दुई वटा आधारभूत विद्यालय गाभिएका (मर्ज) छन् । गैँडाकोट–३ मा रहेको मङ्गलादेवी आधारभूत विद्यालय र गैँडाकोट–५ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई नजिकै रहेका विद्यालयसँग गाभिएको हो ।  गैँडाकोट नगरपालिकाका

TOP