समाचार

अन्तरीक्षमा उड्नुअघिको फिल्म ‘एक्लो’को दृश्य पनौतीमा खिचियो (तस्वीर)

News Image

काठमाडौं । नेपाली साइन्स फिक्सन फिल्म ‘एक्लो’को एक महत्वपूर्ण दृश्य काभ्रेको पनौती बजारमा छायांकन गरिएको छ । २ मिनेट ३५ सेकेण्डको ओपनिङ दृश्य खिच्न मंगलबार दिउँसभर लागेको निर्माण नियन्त्रक क्षितिज सुवेदीले जानकारी दिए । विजय लामा, दीया पुन र एकजना बालकलाकारको दृश्य खिचिएको हो । कथानुसार फिल्ममा विजय र दीया अन्तरीक्षयात्री हुन्छन् । उनीहरू अन्तरीक्षमा […]

TOP