समाचार

शिक्षकहरूले नयाँ बानेश्वर सडक ढाक्दा सर्वसाधारणलाई सास्ती, तस्बिरहरू

News Image

काठमाडौँ । विभिन्न माग राखी १७ दिनदेखि आन्दोलनरत शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ।  मुख्य सडक नै अवरोध हुँदा १७ दिनदेखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत हुँदै आएको  छ।   अहिले नयाँ बानेश्वर

TOP