५ वैशाख, काठमाडौं । यो साता सेयर बजार १.९४ प्रतिशत बढेको छ । गत साता २६७० अंकमा रहेको बजार यो साता २७२२ अंकमा पुगेको छ । गत साता बजार १.२२ प्रतिशत घटेको थियो । यो साता नयाँ वर्षको पहिलो दिन भएकाले सोमबार सार्वजनिक विदा रह्यो । वर्ष २०८२ सुरु भएपछि तीन दिन कारोबार भएकामा सबै […]