समाचार

अनुगमन अधिकृत बस्नेतको खातामा कर्णाली विकास बैंकबाटै १० लाख ट्रान्सफर

News Image

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार बैंक संकटमा आएकै समयमा कर्णाली विकास बैंकको खाताबाट व्यक्तिगत खातामा रकम ट्रान्सफर भएको देखिएपछि बस्नेतलाई पक्राउ गरिएको हो ।

TOP