समाचार

१७ वर्षअघि आजैको दिन खेलिएको थियो आईपीएलको पहिलो खेल, लेग बाईमार्फत बनेको थियो पहिलो रन

News Image

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करण अहिले जारी छ ।  करिब–करिब प्रतियोगिताका आधा खेल समाप्त भइसकेका छन् । आईपीएलको इतिहासमा अप्रिल १८ को दिन विशेष छ ।  आईपीएलको पहिलो संस्करण सन् २००८ मा आयोजना

TOP