समाचार

भारतबाट पोखरा जाँदै गरेको बस दुर्घटना, २१ जना घाइते

News Image

दाङ । दाङको लमही कोइलाबास सडकअन्तर्गत गढवा गाउँपालिका ५ चिसापानीमा आज  दिउँसो  भारतीय गाडी दुर्घटना भएको छ । भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको गाडी दुर्घटना हुँदा २१ जना घाइते

TOP