समाचार

म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण

News Image

 बैंकक । हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट पीडित नागरिकहरूको सहयोगार्थ शेष घले समर्थित गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, थाइल्याण्डले संकलन गरेको राहत रकम हस्तान्तरण गरिएको छ। संघले म्यानमारमा पीडित बनेका समुदायका लागि थाई भाट ५३

TOP