काठमाडौँ । बागमती प्रदेश सरकारले तयार पारेको मापदण्ड विपरीतका सार्वजनिक सवारीसाधन नियन्त्रणमा लिन सुरु भएको छ । शुक्रवारबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २० वर्ष पुराना सवारीसाधन नियन्त्रणमा लिन सुरु गरेको हो । बागमती प्रदेश सरकारले आफ्नो