समाचार

यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो

News Image

वीरगञ्ज । केही दिन यता अशान्त रहँदै आएको वीरगञ्जमा शुक्रवार बिहानदेखि पूर्णरुपमा निषेधाज्ञा हटेको छ । वीरगञ्जमा उत्पन्न दुई समुदायबिचको विवाद मत्थर भएपछि जिल्ला प्रशासन कार्यालय पर्साको निर्णयले शुक्रवार बिहानदेखि निषेधाज्ञा हटाइएको छ । चैत ३०

TOP