समाचार

बतास एमएडब्लू कमर्सियल भेहिकल्सले हस्तान्तरण गर्‍यो १२ युनिट ‘मेजेस्टिक बाई भोल्भो आइसर १२ मिटर च्यासिस’

News Image

कम्पनीका अनुसार मेजेस्टिक१२ मिटर भोल्भो आइचरको अत्याधुनिक इन्जिनियरिङ तथा विश्वसनीयता प्रतिको प्रतिबद्धता सहित निर्माण गरिएको च्यासिसहो, जसले प्रिमियम बस सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा गरिएको छ ।

TOP