५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई उपचार मात्रै गरेर सरकार पन्छिन नमिल्ने बताएकी छिन् । घाइतेहरूको आगामी जीवन, जागिर, परिवारको अवस्था लगायतका मानव अधिकारका विषयमा सरकार गम्भीर हुनुपर्ने सांसद गौतमको भनाइ थियो । ‘तीनकुनेमा जति पनि गोली लागेकाहरू हुनुहुन्छ, अधिकांश […]