समाचार

गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ

News Image

कैलाली । गेटा आँखा अस्पतालको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कुमार निगम बानिया लागुऔषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले उनलाई शुक्रबार दिउँसो धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरबाट पक्राउ गरेको हो।  बानिया नवलपरासीको पालिनन्दन गाउँपालिका–४

TOP