By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
विराटनगर । सामाजिक सञ्जालमा यतिबेला मोरङको सुन्दरहरैंचा जोगियारेमा चोरी भएको विजुलीको पोलको ट्रान्सफर्मरको समाचार ट्रोल बनिरहेको छ । गत बुधबार बिहानको राती चोरको समूहले ट्रान्सफर्मर नै चोरेर लगेको थियो । चोरले त्यसमा रहेको झण्डै २० किलो