समाचार

अतिरिक्त सचिव ब्युँताउने कांग्रेसको एक्लो प्रयास

News Image

प्रतिवेदनमा के कस्ता विषय छन् भनेर शुक्रबार मूल समितिमा जानकारी गराउने क्रममा संयोजक दिलेन्द्र बडूले प्रशासन सुधार आयोगका सुझावहरू समेत हेरेर सचिवको संख्या र सहसचिवको संख्या घटाउने नीति लिन आवश्यक रहेको बताए ।

TOP