समाचार

घातक रसायन क्याडमियम सहित दुई भारतीय पक्राउ

News Image

काठमाडौँ । काठमाडौँको बौद्धबाट प्रहरीले घातक रसायन क्याडमियम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएर बौद्ध बस्ने ३२ वर्षीय सागर झिकु झुरे र २१ वर्षीय धिरज सालुङ्के छन् ।  काठमाडौँ–६ बौद्ध

TOP