समाचार

ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’

News Image

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुबैलाई चेतावनीपूर्ण भाषामा शान्ति सम्झौताको मामलामा अफ्ठ्यारो सिर्जना गर्ने भए अमेरिका ‘रुस–युक्रेन युद्ध विरामबाट पछि हट्ने बताएका छन् ।  उनले ओभल अफिसमा पत्रकारहरुसँग यस्तो बताएका हुन् ।

TOP