काठमाडौं । विश्वचर्चित सांगीतिक समूह ‘ब्ल्याक सब्बाथ’का प्रमुख गायक तथा रियालिटी टिभी स्टार ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन भएको छ । उनी ‘हेभी मेटल’ संगीतका गड्फादरको रुपमा समेत चर्चित छन् । ‘हाम्रा प्रिय ओजी ओस्बोर्नको आज बिहान निधन भएको खबर हामीलाई हामीले भन्नुपर्ने शब्दहरूभन्दा धेरै दुःखको छ’ ओस्बोर्नको परिवारको विज्ञप्तिमा भनेको छ, ‘उनी परिवारसँगै […]