By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
बेइजिङ । अमेरिका र चीनबिच ‘कर युद्ध’ जारी रहँदा चीनमा बनेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकृतियुक्त ‘ट्वाइलेट ब्रस’ को बिक्रीमा वृद्धि देखिएको छ । यो ट्वाइलेट ब्रस नयाँ भने होइन । ट्रम्प पहिलो पटक राष्ट्रपति बन्दा