समाचार

ती वैज्ञानिक, जसलाई राज्यले आत्महत्या गर्न उक्साउँछ

News Image

‘म पुरस्कार चाहन्नँ, मलाई मेरो प्रयोगशाला फर्काइदेऊ !’ यो संवाद भारतीय चलचित्र ‘एक डाक्टर की मौत’ का नायक डा. दीपंकर रोय (पंकज कपुरद्वारा अभिनित) को हो । उनी एक समर्पित वैज्ञानिक हुन्, जसले चलचित्रमा कुष्ठरोगको खोप पत्ता लगाउँछन् । उनको उद्देश्य केवल मानवताको सेवा हो । तर उनको वैज्ञानिक साधनालाई राज्य र समाजले सम्मान गर्नु […]

TOP