समाचार

धवलशमशेरलाई रिहा गर्न प्रहरीले बोलायो परिवार

News Image

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवलशमशेर राणालाई रिहा गर्न प्रहरीले परिवारलाई बोलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले धवलकी पत्नी प्रतिमा राणालाई बोलाएको हो ।  राप्रपाका नेता ऋषिराज देवकोटाले पत्नी प्रतिमालाई फोन गरेर

TOP