समाचार

स्थापना दिवसमा नेविसंघले वृक्षारोपण गर्यो

News Image

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५६ औँ स्थापना दिवसको अवसरमा वृक्षारोपण गरेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति कीर्तिपुरले वृक्षारोपण गरेको हो ।  नेविसंघ त्रिवि समिति सभापति विष्णु बडैलाका अनुसार स्थापना दिवसको अवसर पारेर वृक्षारोपण

TOP