सुपरमार्केट भन्ने बिक्तिकै आधुनिक सुविधाहरु भएको र सबै चिजहरू एकै छानामुनि पाउने किनमेलस्थल बुझ्छौं हामी । कुनै सुपर मार्केट वा सपिङ मलभित्र बडेमाको ढुंगा गजक्क परेर तेर्सिएको हुन्छ भन्ने कुरा धेरैको कल्पनामा पनि रहन्न । तर, युरोपेली मुलुक इस्टोनियाको एउटा सुपरमार्केटभित्र २२ मिटर गोलाई तथा करिब ६ मिटर अग्लो एक विशाल ढुंगा छ । अनि […]