By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
रौतहट । रौतहटको छुटाछुटै दुई स्थानमा भएको आगलागीबाट झन्डै दुई करोडको धनमाल जलेर नष्ट भएको छ। जिल्ला सदरमुकाम गौर र भारतीय सीमासँग जोडिएको बौधिमाई नगरपालिका कोपवा गाउँमा भएको आगलागीबाट उक्त क्षति भएको हो। बौधिमाई नगरपालिका ५