By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
अस्पतालको भुइँमा मौन सुस्केरा हालिरहेछ, रातो चाइनिज थर्मस । दस किलोजति सामान अटाउने ठुलो प्लास्टिक झोला उँघिरहेछ छेउमै । झोलामा कोचिएको छ, नयाँ नीलो प्लास्टिकको चप्पल । बाह्रहाते फुस्रो पटुका, ट्याग नै झुन्डिरहेको ऊनको चौबन्दी