काठमाडौँ । नेपाल साइकल सोसाइटीले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । काठमाडौँ उपत्यकामा भइरहेको वायु प्रदूषण लगायतका प्रदूषणको दीर्घकालीन समाधानका लागि साइकल उपयुक्त साधन भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । सरकारले साइकलमैत्री नियम कानुन