समाचार

पर्वतारोहणसँग सम्बन्धी सामाजिक सुरक्षा कोष स्थापना गर्ने तयारी छ : पर्यटनमन्त्री

News Image

६ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहणसँग सम्बन्धी सामाजिक सुरक्षा कोष स्थापना गर्ने तयारी भएरहेको जानकारी दिएका छन् । नेपाल पर्यटन बोर्डले शनिबार ललितपुरमा आयोजना गरेको डिजिटल युगमा नेपाली पर्यटन उद्योगमा महिला विषयक कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्रमा लागेका व्यक्तिहरुको जीवन सुरक्षित गर्नका लागि पर्वतारोहणसँग सम्बन्धी सामाजिक सुरक्षा कोष स्थापना […]

TOP