समाचार

आउने भए ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस, एलओडीमा पनि सहभागी हुने

News Image

काठमाडौँ । काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आउने भएका छन् । मंगलबार वैशाख ९ गते उक्त क्लबमा कार्लोस आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि

TOP