समाचार

संक्रमणकालीन न्यायाबारे शीर्ष तीन दलबिच छलफल

News Image

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख राजनीतिक दलहरूको बैठक बसेको छ ।   शनिबार संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

TOP