आज देशका सडकमा फेरि शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गर्ने वा गोल्डेन ह्यान्डसेक व्यवस्था गर्ने, विद्यालय कर्मचारीको दरबन्दी कायम गर्ने वा सेवा–सुविधा दिने, बालकक्षाका शिक्षकलाई सेवा आयोगबाट स्थायित्व प्रक्रियामा लैजाने लगायत २२