समाचार

संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत

News Image

काठमाडौँ । शीर्ष तीन राजनीतिक दल गणतन्त्र तथा संविधानको रक्षाका लागि एक ठाउँमा उभिन सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले नेताहरुले

TOP