समाचार

प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार, घाइते युवतीलाई चितवन रिफर गरियो

News Image

बुटवल ।  बुटवल उपमहानगरपालिका बुद्धनगरमा आज बिहान गोली प्रहारबाट गम्भीर घाइते भएकी टीका विष्टको रुपन्देहीमा उपचार नभएपछि चितवन पठाइएको छ ।  पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्ध नगरमा होटेल सञ्चालन

TOP