समाचार

राप्रपालाई सरकारको चेतावनी :  अराजकता फैलाए कानुन बमोजिम कारबाही हुन्छ

News Image

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौँमा प्रदर्शन गर्दैछ ।  यसअघि पार्टीले भोलि गरिने प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने बताएको थियो । बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सामूहिक गिरफ्तारी दिने तयारी

TOP