समाचार

‘आइमाई पनि न्यायाधीश ! कस्तो रहेछ आइमाई न्यायाधीशको अनुहार !’

News Image

‘आइमाई पनि न्यायाधीश ! कस्तो रहेछ आइमाई न्यायाधीशको अनुहार ! भन्दै मानिसहरु मलाई हेर्न आएका थिए,’ आफू पहिलोपटक न्यायाधीश बनेर भक्तपुर जिल्ला अदालत पुगेको क्षण सम्झिन्छिन् सत्यभामा माथेमा, ‘मानिसहरु कानेखुसी गर्दै थिए— आइमाईले पनि मुद्दा

TOP