के एप्पलले पनि नोकियाले विगतमा गरेको जस्तै गल्ती गरिरहेको छ ? विश्व प्रविधि जगतमा यस्तो खालको चर्चा अहिले व्यापक रुपमा हुने गरेको छ । यसो हुनुको एउटा कारण हो, एआई । एउटा समय थियो जब विश्वभर नोकिया कम्पनीका मोबाइल फोनको आधिपत्य थियो । चाहे जेम्स बन्डको फिल्म होस् वा कुनै आम मानिसको गोजी नै किन […]