By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ गोलले हराउँदै टोलीले फाइनलमा स्थान बनाउन सफल भएको हो । निकै प्रतिस्पर्धात्मक