समाचार

राप्रपाको आन्दोलनका कारण शिक्षकहरूको भोलिको प्रदर्शनको समय सारियो

News Image

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि आइतबार राजधानीमा वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्न लागेको छ। पार्टी बिजुलीबजार पुलमा प्रदर्शन गर्न लागेको हो। राजावादीहरूले प्रदर्शन गर्ने भएपछि शिक्षकहरूले आफ्नो प्रदर्शनको समय सारेका छन्। हरेक दिन बिहान ११ बजेदेखि प्रदर्शन

TOP