काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्षमा भेषलाल दाहाल निर्वाचित भएका छन्। योसँगै काठमाडौँ जिल्ला समितिमा पहिलो पटक दुई जना तेस्रोलिंगी पदाधिकारी बनेका छन्। शनिबार भएको जसपा नेपाल काठमाडौँ जिल्ला अधिवेशनले पुनर्गठन गरेको