समाचार

१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म

News Image

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–   १. राप्रपा प्रदर्शन  राजावादी पार्टी राप्रपाले आइतबार राजधानीमा वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन कार्यक्रम तय गरेको छ

TOP